लेखक/रचनाकार, शनिबार, ११ भाद्र, २०७९
सबैभन्दा राम्रि लाग्छौ तिमि यो संसारमा
तिमि जस्ती राम्री कोहि छैन संसारमा
मेरो लागि कुरि बस्नु यौवनलाइ जोगाएर
सिन्दुर हालि लैजान्छु तिमिलाई बाजा बजाएर
तिम्रो नजिक आएर केहि कुरा गर्नु छ है
मनमा जे छ सुटुक्क मलाई सुनाउनु है
मैले सधै तिम्रो सेवा गरेर बस्छु
यो मेरो जिन्दगि तिमिलाई समर्पण गर्छु
तिमिलाइ नै सोच्छु मैले सबैभन्दा राम्रो मान्छे
म छु नि सधै तिम्रो पछि पछि हिडने