बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

पाल्पा गुल्मी बजार प्रतिनिधि संघकाे अध्यक्षमा भट्टराई

भैरब खबर डटकम संवाददाता, शनिबार, २८ श्रावण, २०७९

पाल्पा गुल्मी बजार प्रतिनिधि संघकाे अध्यक्षमा भट्टराई

पाल्‍पा- पाल्पा गुल्मी बजार प्रतिनिधि संघकाे अध्यक्षमा भुपराज भट्टराई (राजु), चयन हुनुभएको छ । शनिबार पाल्पा गुल्मी बजार प्रतिनिधि संघकाे दाेस्रो अधिबेसनले गुल्मी जिल्लाकाे रिडिमा सम्पन्न भएको छ । जस्काे अध्यक्षमा सर्वसहमतिले भुपराज भट्टराई अध्यक्षमा चयन हुनुभएको हाे ।

अधिबेसनबाट उपाध्यक्षमा बाल मुकुन्द ज्ञवाली, सचिबमा पुष्कर आर्चाय,अर्थ सचिबमा कमल पाैडैल, सङगठन सचिबमा आषिस घिमिरे, शिक्षा सचिबमा प्रकाश ज्ञवाली,अतिरिक्त क्रियाकलाप सचिबमा केशब कुवर चयन हुनु भएको छ । सदस्यमा अाेम प्रकाश पन्थी,अर्जुन पाैडेल,अमृत रायमाझी, खड्ग थापा,ठाकुर श्रेष्ठ,दिनेश अर्याल,प्रदिप अर्याल, रविन काजी श्रेष्ठ,देब भण्डारी गरि १७ सदस्यीय कार्यदल समिति सर्बसहमतिले गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नाम्स केन्द्रीय अध्यक्ष सुर्य पराजुली तथा नाम्स लुम्बिनी प्रदेश सचिब बाबुराम भुसालले गर्नु भयाे । निर्वाचित पदाधिकारीहरूलाई बधाई दिदै सस्थालाई निरन्तर रूपमा अगाडि बढाउन अार्गह गर्नु भएको छ । कार्यक्रममा निर्वाचित अध्यक्ष भट्टराईले सस्थाका लगाएत बजार प्रतिनिधिहरूकाे हक हित र अधिकारका लागि कार्य गर्ने बताउनुभयाे ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif