मंगलवार, २० मंसिर, २०७९

पाल्पाकाे भुवनपाेखरीमा जिप दुर्घटना, चार जना घाइते

भैरब खबर डटकम संवाददाता, मंगलवार, १८ आश्विन, २०७९

पाल्पाकाे भुवनपाेखरीमा जिप दुर्घटना, चार जना घाइते

पाल्पा – पाल्पाको रैनादेवी छहरा–३, भुवनपोखरीस्थित गोखुङ्गामा जिप दुर्घटना भएको छ । गोखुङ्गामा पन्चबलीको सामग्रीसहित मन्दिरतर्फ गएको लु १ ज २५८३ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का वडाअध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो ।

घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर उद्दार गरिएको छ । उनीहरूलाई उपचारका लागि तानसेनतर्फ पठाइएको अध्यक्ष पौडेलले बताउनुभयो । मङ्गरबार बिहान ११ः५० बजे जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif