शुक्रबार, १० चैत्र, २०७९

रिब्दीकोट वडा न ४ को आयोजनामा पुरूष तथा महिला भलिबल प्रतियोगिता

सन्‍तोष गहतराज, आईतवार, २२ माघ, २०७९

रिब्दीकोट वडा न ४ को आयोजनामा पुरूष तथा महिला भलिबल प्रतियोगिता

पाल्पा-जिल्लाको रिब्दिकोट गाउँपालिका वडा न.४ भैरबस्थानको आयोजनामा वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको शुभारम्भ रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नु भएको हो । 

 कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष कार्कीले स्थानीय स्तरमा आयोजित  प्रतियोगितात्मक खेलले खेलाडीहरूको उत्पादन एवम पहिचानमा टेवा पुर्याउने बताउनुभयो । खेलले खेलाडी उत्पादन मात्र नभइ आपसी मेलमिलाप र शारीरिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण हुने बताउनुभयो । गाउँपालिकाले खेलकुदको लागि बजेट विनियोजन गरेको बताउदै पालिकाबाट खेल क्षेत्र र खेलाडीको लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।
 
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष  कान्ता अधिकारी, प्रमुख प्रसासकिय अधिकृत  पवन अर्याल, शिक्षा शाखा प्रमुख मणि प्रसाद खनाल,वडाका जनप्रतिनिधिहरू  लगायत सरोकारवालाहरुबिच सम्पन्न भएको छ । कार्यक्रम वडा न. ४ का वडा अध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif