शनिबार, १८ असार, २०७९

रुपन्देही सिद्धार्थनगरका ३६ वर्षीय युवको तिनाउ नदीमा डुबेर मृत्यु

भैरब खबर डटकम संवाददाता, बिहीबार, ५ जेष्ठ, २०७९

रुपन्देही सिद्धार्थनगरका ३६ वर्षीय युवको तिनाउ नदीमा डुबेर मृत्यु

पाल्पा – तिनाउ खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, स्थित तिनाउ खोलामा फोटो खिच्दैँ पौडी खेल्ने क्रममा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको हो ।

अली बिहीबार दिउँशो ३ बजेतिर साथीहरूसँगै पौडी खेल्ने क्रममा अचानक खोलामा बेपत्ता भएका थिए ।

अलीलाई प्रहरीको सहायताबाट खोजतलास गरेर भेटिएपछि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । तर अस्पतालका चिकित्सकले अलीको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif