सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

"मिलनको प्रेम दिवस "

भैरब खबर डटकम, आईतवार, २ फाल्गुन, २०७७

"मिलनको प्रेम दिवस "

गाउँको सानो विद्यालय थोरै विद्यार्थी दस बजि सकेको थियोे तर कक्षामम सर जानू भएको थिएन ।सबै जना चौरमा खेलि रहेका थिए ।मेरो साथि राहुल आउनै थियो ।स्कुलमा उ सबै ढिलो आउने गर्थियो ।सदा त स्कुलको घण्टी बज्दा आइ सक्थियो तर आज घण्टी बजेको पनि धेरै समय भयो तर उ आएको थिएन ।उ आयो हतारमा पसिनै पसिना भएर सधैं अबेर के गर्छ घर । हैन आज भ्यालेन्टम रे तेहि भएर ढिलो भएको नि ए होर। भने पछि तेरो घरमा मासु र भात खाए आईस् ।हे हैन मुला आज मन परेको मान्छेलाई माया गर्छु भनेर भने दिन हो रे । ए होर त ई ले कसलाई भनी त अब भने हो ? कसलाई भन्न हेर्न दाइले कसलाई भन्छ ।म लाई हतार छ म कक्षामा गए । ओए पख म नि आउछु ।उसको पछाडि रातो गुलाफको फुल लुकाएको रहेछ । झोलाले कुल्चिएर सेतो सटमा रातो छाप बसेको थियो ।

म खोजि रहे मलाई मन परेको र मैले माया गर्ने मान्छे कच्चा मेरा बुद्धि मन परेको मान्छेकोहि भेटिन । केही छिनमा कक्षा बाट केटाहरुको ठूलो हल्ला आयो । सर मिस के भयो भन्दै अति दै आउनु भयो । चारै तिर गोलो घेरा बनाए सब जना झुमिएका थिए । हाम्रो कक्षाको रमिला रोए कि थिइ । राहुल टाउको झुकाए डर र लाजले रातो भएको थियो ।उहीँ अघि भर्खर उसले झोलाले छोपेर ल्याएको गुलाफ जस्तै अहिले ती गुलाफ केशरा केशरा भएर भुइमा छ रीएका थिए । गोपल सर के भयो हअ भन्दै आउनु भयो साथैमा रमेश सर र सकुन्तला मिस पनि । सर रमिला रोहि रहे कि थिइ उसको साथिले भनी रहुले फुल भएर आइ लभ यु भनेको थियो ।तेहि भएर । गोपाल सर रिसाउदै भन्नू भयो गधा राम्रोसँग पढ्ला भनेको तन्नेरी भए छ ।के भनिस रे फेरि भन्न त राहुल चुप थियो डरले कामेको थियो ।तिमीहरु सबजना कक्षामा जाउ राहुल त अफिसमा हिन कान समार गोपाल सरले अफिसमा लानु भयो ।मेरो मनमा लागेको थियो बिचरा माया गर्ने मान्छेलाई मनको कुरा बताएको त थियो ।

बिनाकारण बेइज्जत र गालि मात्र खायो । राहुल भन्दा म दुखि भए किन कि उ मेरो मिल्ने साथि थियोे । पछि उ मुस्कुरादै आयो मैले भने धोबि पिटाइ खाइस क्या हो ।हैन ठुलो भए पछि हो माया गर्ने अहिले त राम्रोसँग पढ्नु पर्छ भन्नू भयो । उसले अब कहिले ठुलो हुन्छु र रमिला लाई मनका कुरा भन्छु भन्यो । अरु बेला लास्ट हुने राहुल त्यस वर्ष ठढ भयो । काविया मेरो मिल्ने साथि उ सधै हाम्रो घर अगाडिको बाटो हिन सगै स्कुल जाने आउने गर्थै ।त्यस दिन फर्कदा उ अलि ढिला गरि ल त आज किन ढिला नि । सन्चौ छैन त्यसैले नि । ए होर अहिले कस्तो छ त ठिक छ । उ म भन्दा एक कक्षा तल पढ् थिई । मैले राहुल ले भनेका कुरा सब उसलाई भने उसले हास्दै सुनी । उसले बिरामी भएको कुरा भुलि छ सायद । गाउको पुग्नु भन्दा नजिक सबैले देउराली नामको मन्दिर थियो । तेहि मन्दिर वर वरपिपलको चौपरी यहाँ सबै गोठाला र घाँसी र बाटोमा हिन्ने हरु बसेर जान्थे काविया र म स्कुल जादा आउदा सधै यहि बस्थै । स्कुल छुटी हुदा यहाँ आरु साथिहरुसग आएर खेल्थौ।तर आज यहाँ बसिन सरासर मन्दिर तिर लागि ।ओए थोति कता हिने कि ।उसको अगाडिको दात झरेको थियो त्यसैले म उसलाई थोति भनेर बोलाथे । त नि आइजोन नाई म त आउन ।आइजो भनेको छु त । नाई म आउन  उ रिसाइ मलाइ झोला बाट तानि र लतारेर मन्दिर लागि । ओए छोड थोति मेरो झोला छिन्छ माई बाबा आमाले गालि गनु हुन्छ । उ मानिन मन्दिर लगि । भगवानको अगाडि मागेका कुरा सबै पूरा हुन्छ रे तैले आज माया गर्ने मान्छेलाई मनको कुरा भन्ने दिन भनेको हैन । उम हो फेरि मलाई यहाँ किन ले कि त म त लाई माया गर्छु भगवानको अगाडि बोलेको छु थोति माया गर्न त ठूलो हुनु पर्छ । ल अहिले देखि माया गरे पछि त ठूलो भए पछि त बाबा म आमा बन्छौ उसले एकदमै जाने जसरी भनेको थिई। ओए म लाई कहिले छाडेर नजा है हामी सगै सधै यसरी नै बस्ने हौ। बिहान राहुलले माया गर्ने मान्छे भन्द म केही देखेको थिएन तर अहिले म काविया नै काविया देख्न लाएको छु । भगवान सग मागेको पूरा हुने भए त लाई माग्छु त नि म बाहेक अरु सग नजा है उसले लज्जादै भनी जान्न उसको अनुहारमा लाज पहिलोपटक देखे भगवले सुन्ने छ हाम्रो कुरा सायद केटाकेटीको भनेर होला ।

पाच कक्षा पास हुने बितिकै मलाई सहरमा पढ्न पठाउनु भयो पछि काठमाडौ म उसलाई आज नि उतिकै माया गर्छु । हामी छुटिएको दस वर्ष भयो तर माया उति नै गर्छु सायद बढि भयो होला कम गरेको छैन फोनमा कुरा हुन्छ । अब हामी ठुला भयौं हामीले अब न सरले गालि गर्छन भनेर डर मान्नु पर्छ न साथिहरु जिस्काउछन भनेर लाज नै मान्नु पर्छ । उसले भनेकि थिइ राहुल ले रमिला लाई बिहे गरे बाउ बन्न लायो । तिमी कहाँ छौ अतोपतो छैन । मैले भनेको थिए तिमीलाई नि आमा बन्ने रहर भए जस्तो छ । रहर भयो भनेर के गर्नु तिमी कता छौ अब त बिहे गर्ने गरि आउ बाबा ममिले नदिए भागेर बिहे गर्ने। किन बाबा ममिले बुढीकन्या नै राख्ने होर नदिन लाई बाबा आमाले को केटा मन पर्दैन मनको अत्तोपत्तो छैन के थाहा बस्न नि बेर छैन ।

भोलि प्रेम दिवस उहीँ बच्चा बेलामा उहीँ मन्दिर उसले तिमीलाई माया गर्छु भनेको थिइ।तेहि मन्दिरमा उसको सिउदो भरेर सधैका लागि मेरि बनाउने छु । शुभ कार्यमा हिन्नु भएको रहे छ हजुरको प्रेम सफल होर सर उसले आफ्नो प्रेम कहानी पूरा बताएका थिए तर हाम्रो परिचय भएको थिएनन् । म राजिप गैरे सर पहाड घर पाल्पा ए है कस्तो हामी त कुरैकुरामा परिचय नै भुले छौ म बिकास पौडेल पहाड घर गुल्मी ल सर मेरो प्रेम कथा पूरा शुनु भयो भोलि जन्ति जानु पर्छ है । दुख नमानु है सर म आमा बिरामी भए आको पछि काठमाडौ तिर नै भेटौला नि म्याम र हजुर दुबै लाई ए होर आमालाई त भेट्नु पर्यो नि भैहाल्छ सर ।

लेखक : राजिप गैरे

माथागढि १ पाल्पा

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif