मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

पश्चिम नवलपरासीमा दुई महिना भित्र २ कराेड बराबरकाे सामाग्री नियन्त्रणमा

सुरेश यादव, शनिबार, २ आश्विन, २०७८

पश्चिम नवलपरासीमा दुई महिना भित्र २ कराेड बराबरकाे सामाग्री नियन्त्रणमा

नवलपरासी-पश्चिम नवलपरासीको नेपाल भारत सीमा नाकाबाट अवैध रुपमा भित्र्याइएका दुई करोड बराबरको सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमा नाका बन्द हुँदा पनि अवैध कारोबारमा संलग्‍न भएर भन्सार छली गरेर ल्याइएका २ करोड ४९ लाख बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पछिल्लो दुई महिनाको अवधिमा बरामद गरेको हो ।

भन्सार छलेर ल्याइएका सबै सामग्री महेषपुर मूल भन्सारलाई बुझाइएको डीएसपी राजु लामाले बताउनुभयाे । प्रहरीले भन्सार छलेर ल्याइएका हरियो केराउ, किरानाका सामान, निमार्ण सामग्री, लत्ता कपडा, इलेक्ट्रोनिक सामान र सवारी साधनका पाटपुर्जा बरामद गरेको हो ।

हरियो केराउ मात्रै प्रहरीले १ करोड ५० लाखभन्दा बढी भएको प्रहरीले जनाएको छ । सीमा नाका बन्द भएपनि लुकिछिपी सामान आयत हुने गरेको गुनासा आएपछि प्रहरीले नाकामा निगरानी बढाएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif