मंगलवार, २० मंसिर, २०७९

माग पूरा नभएमा अनेरास्ववियुका विद्यार्थी आन्दोलनमा उत्रिने : अध्यक्ष यादव

भैरब खबर डटकम संवाददाता, मंगलवार, २९ चैत्र, २०७८

माग पूरा नभएमा अनेरास्ववियुका विद्यार्थी आन्दोलनमा उत्रिने : अध्यक्ष यादव

रामजी प्रजापति /नवलपरासी - अनेरास्ववियु सरावल गाउँ कमिटीद्धारा चार बुदें माग सहित सरावल गाउँपालिकामा ज्ञापनपत्र बुझाइएकाे छ ।

नेपाल सरकारले कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्न भने तापनि यश सरावल गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुसंग चर्को शुल्क लिई शिक्षा प्रदान गरिरहेकाे र केही शिक्षकहरुले विद्यालयमा सुर्ती ,भाेला र चुराेट खाएर विद्यार्थीहरुकाे भविष्य माथि खेलवाड गरेकाे तथा पेट्रोलियम पदार्थकाे मुल्य वृद्धि र बढ्दै गरेको महंगी , भ्रष्टाचार , अनियमितता र बालश्रम विरुद्ध अनेरास्ववियु सरावल गाउँ कमिटीले गम्भीर ध्यानाकर्षण गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता ,महंगी,भ्रष्टाचार र अनियमितता न्युनीकरण गर्न तथा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्न र बालश्रम न्यूनीकरण लगाएतकाे चार बुदें माग सहित अनेरास्ववियु सरावल गाउँ कमिटीद्धारा ज्ञापनपत्र बुझाईएको छ । सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीलाई ज्ञापनपत्र बुझाउदै कमिटीका अध्यक्ष महेश यादवले मागहरु पूरा नभएकोमा अनेरास्ववियु सरावल गाउँ कमिटीले आन्दोलन समेत गर्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif